काठमाडौं । पहिलो पटक नेपालमा दुर्लभ ‘चतुरासीति सहस्स पुप्फ’ पूजा सम्पन्न भएको छ । विश्व सम्पदा स्वयम्भू महाचैत्यमा आज (मंगलबार) बौद्ध परम्परा अनुसार ८४ हजार सयपत्री फूलको माला चढाएर पूजा