२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


चन्दननाथ र काठमाडौंबीच भगिनी सम्बन्ध

खलङ्गा, पुस ८ । जुम्लाको चन्दननाथ नगरपालिका र काठमाडौँ महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्य यहाँ आई चन्दननाथ नगर प्रमुख कान्तिका सेजुवालसँग औपचारिक रूपमा समझदारीपत्रमा