१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण

एजेन्सी । भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा आज साँझ सफलतापूर्वक अवतरण भएको छ । भारतले चन्द्रमाको दक्षिणध्रुवमा आफ्नो चन्द्रयान अवतरण गराएको हो । यो क्षेत्रमा हालसम्म कुनै पनि मुलुकका यान पुगेका

रुसको मानवरहित अन्तरिक्षयान चन्द्रमामा दुर्घटनाग्रस्त

एजेन्सी । रुसको मानवरहित लुना–२५ अन्तरिक्ष मिसन असफल भएको छ । चन्द्रमाको सतहमा अवतरण गर्नुभन्दा अघि नै यान नियन्त्रण बाहिर गएपछि चन्द्रमामा दुर्घटनाग्रस्त भएको अधिकारीहरूले बताएका छन् । यो लगभग

रूसले झण्डै ५० वर्षपछि पठायो चन्द्रमामा रकेट

एजेन्सी । रूसले झण्डै ५० वर्षपछि चन्द्रमामा रकेट पठाएको छ । रूसले शुक्रबार बिहानै लुना–२५ रकेट चन्द्रमातर्फ प्रक्षेपण गरेको हो । ४७ वर्षपछि रूसले बोस्तोनी कस्मोड्रोमबाट रकेट प्रक्षेपण गरेको हो

भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

एजेन्सी । भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसरोले चन्द्रयान–३ चन्द्रमाको कक्षमा प्रवेश गरेको र चन्द्रमाको गुरुत्वाकर्षणको प्रभावमा जोडिएको जनाएको हो ।

भारतले गर्‍यो विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण

एजेन्सी । भारतले चन्द्रमाका लागि रकेट पठाएको छ । स्थानीय समयअनुसार आज दिउँसो २ बजेर ३५ मिनेटमा आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान–३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ

भारतले आज विशाल रकेट चन्द्रमातर्फ प्रक्षेपण गर्दै

एजेन्सी । भारतले शुक्रबार दिउँसो एउटा विशाल रकेट चन्द्रमातिर प्रक्षेपण गर्ने तयारी गरेको छ । ’ल्यान्डर, रोभर र अर्विटर’ सहितको चन्द्रयान–३ स्थानीय समय अनुसार शुक्रबार दिउँसो साढे २ बजे प्रक्षेपण

नासाका अनुसार अबको ३ दिनसम्म चन्द्रमा बढी चम्किलो देखिने

एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार अबको ३ दिनसम्म चन्द्रमा अरु बेला भन्दा बढी चम्किलो देखिने छ । सोमबार साँझ अर्थात गुरु पूर्णिमाको दिनदेखि चन्द्रमा पृथ्वीको निकै नजिक रहने

चन्द्रमामा नयाँ रकेट पठाउने नासाको दोस्रो प्रयास पनि असफल

काठमाडौं । अमेरिकाकाे अन्तरिक्ष संस्था नासाको चन्द्रमामा नयाँ रकेट पठाउने दोस्रो प्रयास पनि असफल भएको छ । गत साता प्राविधिक गडबडीका कारण स्थगित गरिएको मिसन शनिबार असफल चोटी प्रयास गर्दा

स्पेसएक्सले पठाएको रकेट चन्द्रमामा ठोक्किने वैज्ञानिकहको दावी

काठमाडौं । अन्तरिक्षको क्षेत्रमा काम गर्दै आएका विश्वप्रसिद्ध उद्योगपति एलन मस्कको कम्पनी स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भइ चन्द्रमामा ठोक्किएर विस्फोट हुने अवस्थामा पुगेको छ । रकेट आउँदो मार्च ४

मानव जातिलाई चन्द्रमामा पुर्‍याउने अभियन्ता कोलिन्सको निधन

एजेन्सी । मानव जातिलाई चन्द्रमामा पुर्‍याउने पहिलो अभियान एपोलो–इलेभेनका एक सदस्य माइकल कोलिन्सको निधन भएको छ । क्यान्सरबाट पीडित कोलिन्सको ९० वर्षको उमेरमा बुधबार निधन भएको हो । कोलिन्सको निधनपछि