१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


चन्द्रागिरीको सेतो पहरामा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरी नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरा भन्ने ठाउँमा शनिबार दिउँसो भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङतर्फ गइरहेको गाडी अनियन्त्रित भई सडकदेखि ५

चन्द्रागिरीमा प्याराग्लाइडिङ गर्ने पर्यटक बढदै

काठमाडौं । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि शुरु गरिएको चन्द्रागिरी—चित्लाङ प्याराग्लाइडिङमा पर्यटकको आकर्षण बढेको छ । हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ’बाबु एड्भेन्चर्स’ले प्याराग्लाइडिङ

काठमाडौंको चन्द्रागिरीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु

रोशन दानी काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो चन्द्रागिरी नगरपालिका – ४ स्थित गणेशमान सिंह मार्ग सडकखण्डमा ओमनी भ्यान दुर्घटना हुँदा

चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित छ : अध्यक्ष चन्द्र ढकाल

पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष चन्द्र ढकालले पछिल्लो समय केबलकारको बारेमा सञ्चारमाध्यमहरूमा विभिन्न नराम्रा समाचार प्रकाशित भएको भन्दै चन्द्रागिरीको केबलकार शतप्रतिशत सुरक्षित रहेकाले चढ्न हिच्किचाउनु नपर्ने बताउनुभयो ।

हिउँ पर्दा यस्ताे देखियाे चन्द्रागिरी (फाेटाे फिचर)

काठमाडौं । काठमाडौंदेखि नजिकै पर्ने चन्द्रागिरीमा बिहानदेखि हिमपात भएको छ। मौसम परिर्वतन भएसँगै गएरातीदेश देशका उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्न थालेको छ । त्यही क्रममा चन्द्रगिरीमा हिउँ परेको

चन्द्रागिरीको ५८ आना जग्गामा भूमाफियाको रजगज, वडाध्यक्षकै डोजर गरियो प्लटिङ

वडामा भएको गैरकानुनी कामको विरोधमा जनप्रतिनिधि र स्थानीयबासी उभिएका छन् । उनीहरूले गैरकानुनी काम तुरुन्त रोक्न माग गरेका छन् । आफूहरूले जनप्रतिनिधिबाट जिम्मेवारपूर्ण जवाफ नपाएको उनीहरूको गुनासो छ ।

ईमेज फलोअप : भूमाफियाले कब्जा गरेको सार्वजनिक जग्गामा सरकारी डोजर

सार्वजनिक जमिन अतिक्रमण गरेर निर्माण गरिएको पर्खालमाथि मंगलबार नगरपालिकाले डोजर चलाएको हो । खोला मिचेर निर्माण गरिएका गरिएका संरचनामा सोमबार नापजाँच गरी मंगलबार बिहान डोजर चलाइएको हो ।

ईमेज समाचार प्रभाव : भुमाफियाको चङ्गुलबाट फुत्काइयो चन्द्रागिरीको जग्गा

स्थानीयका अनुसार वडाध्यक्ष समेत मनोमानी गरिरहेका छन् । वडा नम्बर ३ कै वडाध्यक्षले समेत सरकारी जमिन अतिक्रमण गरेको स्थानीयको आरोप छ । नगर प्रमुखको सक्रियतामा भूमाफियाबाट जग्गा फिर्ता ल्याउन खोज्दा

देशभर चिसो बढ्यो, चन्द्रागिरीमा पर्‍यो हिउँ

काठमाडौं । बिहानैदेखि बढेको चिसोका कारण चन्द्रागिरीमा हिउँ परेको छ । हिउँ परेपछि घुमघामका लागि चन्द्रागिरी हिल्स पुगेका पर्यटकले हिउँ खेलेका छन् । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार