इलाम । इलामको फाकफोकथुम गाउँपालिकाको शुक्रबारे बजारमा खानेपानीकाे अभाव भएकाे छ । जसका कारण साेही बजारमा खानेपानी मुख्य समस्याका रूपमा देखा परेकाे हाे । नजिकै मुहान नभएका हुँदा बजारमा अहिले
गएको पाँच दिनदेखि यहाँ खानेपानीको चरम अभाव भएको हो । खानेपानी आपूर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी योजनामामा समस्या आएपछि यहाँ खानेपानीको समस्या आएको योजनाका सचिव मोहन बिष्टले जानकारी दिनुभयो ।