२ बैशाख २०८२, मंगलबार | Tue Apr 15 2025


पर्सामा चरेशसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध चरेश सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश अगरा कुडोल फतेहावादका ४२ बर्षीय गोपाल गिरी

बैतडीमा चरेशसहित तीन जना पक्राउ

बैतडी । प्रहरीले बैतडीमा लागूऔषध चरेशसहित तीनजनालाई पक्राउ गरेको छ । जिल्लाको छुट्टाछुट्टै स्थानमा तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । बैतडीका प्रहरी प्रवक्ता योगेश खत्री नेतृत्वमा खटिएको प्रहरीको बिशेष अप्रेशन

दाङ प्रहरीद्वारा ७ किलो चरेशसहित दुईजना पक्राउ

उनीहरूलाई आइतबार राति साढे ११ बजे दलबहादुर कामीको कोठाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

च्यवनप्रासको बट्टामा १ सय ८४ किलो चरेश, तीन जना पक्राउ

रत्ननगर १५ माधवपुरका उद्धव अधिकारीले विष्णु पन्तको घर भाडामा लिएर सञ्चालन गरेको गोदाममा चरेश भेटिएको हो ।

हस्तकलाका सामग्रीभित्र ‘चरेश’ ओसारपसार गर्ने ९ जना पक्राउ

काठमाडौं, असोज ५ । हस्तकलाका सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौं जनालाई लागुऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा

बैतडीमा चरेशसहित दुई जना पक्राउ

बैतडी । लागूऔषध चरेशसहित शनिबार बैतडीमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सुर्नया गाउँपालिका ५ रौलेश्वरका ३० वर्षीय सुरेश बिष्ट र सोही ठाउँका २५ वर्षीय प्रकाश बिष्ट

काठमाडौंको बलम्बुमा नौं किलो चरेशसहित एक महिला पक्राउ

काठमाडौं । काठमाडौंको बलम्बुबाट ९ किलो चरेशसहित एक महिला पक्राउ परेकी छिन् । महानगरीय प्रहरी वृत्त थानकोटका अनुसार धादिङ गजुरी गाउँपालिका–८ की २२ वर्षीया पवित्रा थिङलाई ९ किलोग्राम ३५० ग्राम