१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


हङकङमा चर्चित पत्रकार एलनकाे गिरफ्तार

काठमाडौं । हङकङको केबल च्यानल नाउ टेलिभिजनका चर्चित पत्रकार एलन अउलाई देशद्रोहको आरोपमा गिरफ्तार गरिएको छ। टेलिभिजनबाट देशद्रोहरूसँग सम्बन्धित सामग्री प्रकाशित गर्ने तयारी गरेको भन्दै हङकङ सरकारले उनलाई पक्राउ गरेको