एजेन्सी । दक्षिण अफ्रिकाका चर्चित र्याप गायक किर्नान जारेड फोर्ब्स (एकेए) को गोली हानी हत्या भएको छ । ३५ वर्षीय र्यापर एकेएको डरबनस्थित एक रेस्टुरेन्ट नजिकै गोली हानेर हत्या भएको