२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


उपाधिका लागि आज चर्च ब्वाईज र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुँदै

बारा । जगदम्बा १३ औं जीतपुर सिमरा गोल्डकपको उपाधिका लागि शनिबार चर्च ब्वाईज युनाइटेड र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुने भएकाे छ । शनिबार साँझ सिमरा रंगशालामा हुने अन्तिम प्रतिस्पर्धामा