२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025


चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभमुहूर्त

काठमाडों । चलचित्र हरिबहादुरको जुत्ताको शुभमुहूर्त भएको छ । सोमवार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो । दीपेन्द्र के. खनाल निर्देशक चलचित्र हरिबहादुरको जुत्तामा अभिनेता हरिवंश

नयाँ नेपाली चलचित्र डिशहोममा हेर्न पाइने

काठमाडौं । वर्षभरि रिलिज भएका सर्वाधिक (सुपरहिट) सफल नेपाली चलचित्रहरु, डिशहोममा मात्र एक्सक्ल्युसिभ प्रदर्शन हुने भएको छ । विभिन्न कारणवस हलसम्मगएर मन परेको नयाँ चलचित्र हेर्न छुटाउनु भएका दर्शकले हेर्न

सरकारले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गर्‍योः भुवन केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्रलाई सरकारले उपेक्षा गरेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उहाँले बोर्डले आवश्यक ठानेर पठाएको मागलाई बेवास्ता गर्दै

देशलाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम चलचित्र : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले देशलाई विश्वमा चिनाउने महत्वपूर्ण माध्यम चलचित्र रहेको बताउनुभएको छ । चलचित्र निर्माता संघले नयाँ वर्षको उपलक्ष्यमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले

नरम कुटनीति भनेको चलचित्र हो : मन्त्री किराँती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चलचित्र क्षेत्रलाई नरम कुटनीतिको रुपमा चित्रण गर्नुभएको छ । सोमबार नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ) को समापन समारोहलाई सम्बोधन गर्दै उहाँले

चलचित्र ‘बुलाकी’को पहिलो गीत सार्वजनिक

काठमाडौं । अभिनेत्री सुरक्षा पन्त र अभिनेता नरेन खड्काको मुख्य भूमिका रहेको चलचित्र ‘बुलाकी’को पहिलो गीत सार्वजनिक भएको छ । सार्वजनिक गीत ‘नाच सुवा नाच’मा अभिनेत्री अनु पराजुली र गायक

विश्वका धेरै चलचित्र एकै ठाउँमा हेर्न सकिने स्थान काठमाडौं : निर शाह

काठमाडौं । वरिष्ठ अभिनेता निर शाहले विश्वका धेरै चलचित्र एकै ठाउँमा बसेर हेर्न सकिने स्थान काठमाडौं रहेको बताएका छन् । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा कार्यक्रममा बोल्दै शाहले

चलचित्र ‘जीवनसाथी’ माघ १३ गतेदेखि प्रदर्शन हुने

काठमाडौं । चलचित्र ‘जीवन साथी’ माघ १३ गतेदेखि प्रदर्शनमा आउने भएको छ । दीपक तामाङ लामाले निर्देशन गरेको चलचित्र ‘जीवनसाथी’आउँदो शुक्रबारदेखि देशभरका हलहरुबाट प्रदर्शनमा आउने भएको हो । चलचित्रको मुख्य

चलचित्र ‘अगस्त्य’ मा सौगात अनुबन्धित

काठमाडौं । सौरभ चौधरीको लेखन तथा निर्देशनमा बन्न लागेको चलचित्र ‘अगस्त्य’मा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । माघे संक्रान्तिको अवसर पारेर आइतबार एक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रमा

मधुसुदन भट्टराईले चलचित्र ‘दौतरी’ निर्माण गर्ने

काठमाडौं । निर्देशक मधुसुदन भट्टराईले चलचित्र ‘दौतरी’ को निर्माण गर्ने भएका छन् । निर्माण युनिटले बिहिबार चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गर्दै चलचित्रको नाम सार्वजनिक गरेको हो । ‘दौतरी’