१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


चलचित्र ‘प्रेमा’ आजबाट प्रदर्शनमा

काठमाडौं । गोविन्द सिंह भण्डारीले निर्देशन गरेको चलचित्र ‘प्रेमा’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । त्रिकोणात्मक सम्बन्धलाई चित्रण गरिएको चलचित्रमा अभिनेता अरुण क्षेत्री तथा अभिनेत्रीद्वय शुभेक्षा र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा