६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सिद्धु बने कैदी नम्बर २४१३८३, हत्या मुद्दाका ८ कैदीसँग बास

सिद्धु क्रिकेटर भएको समय सन् १९८८ डिसेम्बरमा उनी साथीसँग घर नजिकैको मार्केटमा गएका थिए । मार्केटमा ६५ वर्षीय गुरमान सिंहसँग पार्किङको विषयमा भनाभनको क्रममा ठूलै झडप भयो ।

किशोरी बलात्कार गर्ने १० जनालाई १३ वर्ष कैद

जिल्लाको सुस्ता गाउँपालिका–३ बस्ने १८ वर्षीया किशोरीलाई २०७६ भदौ २२ गते उनीहरूले सामुहिक बलात्कार गरेका थिए ।

व्यापारी हत्याका आरोपी चारै जनालाई थुनामा राख्न अदालतको आदेश

मृतक कमलसिंहको टाउको, छाती र शरीरका अन्य भागमा चोट रहेकोले हत्या रहेको भन्दै प्रहरीले संलग्न रहेका व्यक्तिको खोजी सुरु गरेको थियो ।