सिन्धुली । सिन्धुलीको वीपी राजमार्गस्थित खनियाखर्ककाे बजारमा यात्रुको अत्याधिक चहलपहल बढ्न थालेकाे छ । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा रहेकाे साेही बजार वीपी राजमार्गमा यात्रा गर्ने यात्रुहरूले फलफूल तरकारी किन्ने गरेका हुन्छन्