१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भीम अस्पताललाई ‘चाइल्ड भेन्टिलेटर’

भैरहवा, कात्तिक ३० । प्रतिमान–नीमा स्मृति प्रतिष्ठानले भैरहवास्थित भीम अस्पताललाई ‘चाइल्ड भेन्टिलेटर’ हस्तान्तरण गरेको छ । प्रतिष्ठानले करिब २१ लाख मूल्य बराबरको एक थान चाइल्ड भेन्टिलेटर हस्तान्तरण गरेको हो ।