काठमाडौं । सरकारले त्रिभुवन विमानस्थलबाट हुने चार्टर्ड उडान प्रतिबन्ध गर्दै अब भैरहवाबाट मात्रै चाटर्ड उडान हुने ब्यवस्था गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन खर्च