१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्वाचनअघि आकाश पनि व्यस्त, आन्तरिक टर्मिनलमा थेगिनसक्नु यात्रु

अधिकांश कम्पनीले उडान संख्या थपेर राजधानीबाट बाहिरिने यात्रुलाई सहज बनाइरहेका छन् । यति एयरलाइन्सले यात्रुको चाप हेरेर दैनिक ९ वटासम्म उडान थप गरेको प्रवक्ता सुदर्शन बर्तौला बताउनुहुन्छ ।

तत्काल निषेधाज्ञा नखुल्ने काठमाडौं प्रशासनको भनाइ, सवारी चाप भने ह्वात्तै बढ्यो

पराजुलीले सार्वजनिक यातायात सञ्चालनको सम्बन्धमा यातायात व्यवसायीसँग बसेर छलफल गर्ने बताउनुभयो । यातायात व्यवसायीहरूले निषेधाज्ञाका कारण बैंकको तिर्न सक्ने अवस्था नरहेकाले गाडीको चाबी बैंकलाई बुझाउने चेतावनी दिइसकेका छन् ।

त्रिवि शिक्षण अस्पतालमा कोभिडका बिरामीको थामिनसक्नु चाप

निजी अस्पतालको शुल्क र उपचारका बारेमा अनुगमन गर्न गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा अनुगमन समिति गठन भएको भए पनि समिति सक्रिय हुन नसक्दा निजी अस्पतालले संक्रमितको उपचारमा मनलाग्दी शुल्क लिँदै आएका छन्

वीपी राजमार्गमा सवारीको चाप, दैनिक ८ सय सवारी ओहोर दोहोर

सिन्धुली । असोज १ गतेबाट लामो तथा छोटो दुरीका सार्वजनिक सवारीका साधनहरु संचालनमा आएपछि वीपी राजमार्गमा सवारीका साधनको चाँप बढ्न थालेको छ । लामो समय सम्म बन्द रहेका राजमार्ग आसपासका