२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


अफगानिस्तानबाट ६ सय नेपालीको उद्धार, फर्किनका लागि ३ सय १७ जनाको नाम दर्ता

स्वदेश फर्किएका नेपाली चार्टर्ड उडान तथा नियमित उडानबाट आएका हुन् । अफगानिस्तानबाट काठमाडौं आएका नेपालीलाई गृह मन्त्रालयसँगको समन्वयमा नेपाली सेनाले होल्डिङ सेन्टरमा लगेर कोभिड–१९ परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाउने