काठमाडौं । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल गय रातिदेखि बन्द भएको छ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो ।
काठमाडौं, भदौ १४ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रवासी समन्वय कमिटीले खाडी क्षेत्रमा रहेका श्रमिक ल्याउन चार्टर्डभन्दा नियमित उडान महँगो भएकोमा प्रश्न उठाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको