१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पूर्वमाओवादीका चार नेताको रिट : हिजो हेर्न नभ्याइने, आज स्थगित

न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिए पनि सुनुवाइ स्थगित भएको हो । बिहीबार न्यायाधीश दीपक कार्कीको इजलासमा पेशी तोकिएको रिट ‘हेर्न नभ्याइने’मा परेको थियो ।