२९ चैत्र २०८१, शुक्रबार | Sat Apr 12 2025


भारतको सहयोगमा चार नेपालीको युक्रेनबाट उद्धार

काठमाडौं । रुसको आक्रमणका कारण असुरक्षित बनेको युक्रेनबाट चार नेपाली स्वदेश आइपुगेका छन् । उनीहरू आज (शनिबार) दिउँसो नेपाल आइपुगेको सरकारले जनाएको छ । भारत सरकारको सहयोगमा उनीहरूको उद्धार भएको