२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


रुसी सेनामा चार नेपालीको मृत्यु भएको पुष्टि

काठमाडौं । रुसी सेनामा सम्बद्ध चार नेपालीको मृत्यु भएको पुष्टि भएको छ । युक्रेन सँगको युद्धका क्रममा उनीहरुको मृत्यु भएको मस्कोस्थित नेपाली राजदूतावासले ढिलोगरि जनाएको हो । नेपाली दूतावासले परराष्ट्र