२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


चालक र सह–चालकलाई निःशुल्क स्वास्थ्य परिक्षण

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको बस पार्कमा चालक तथा सहचालकलाई निःशुल्क स्वास्थ्य जाँच गरिएको छ । जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीको संयुक्त आयोजना तथा अर्घाखाँची अस्पताल र