काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन सोमबार सेयर बजारमा हरियाली छाएको छ । सोमबार नेप्से २.२४ प्रतिशतले बढेर २१४४.१६ बिन्दुमा बन्द भएको छ ।सोमबार नेप्से परिसूचकसँगै कारोबार