१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रेमिट्यान्स भित्रिने क्रम करिब ११ प्रतिशतले वृद्धि, ४ खर्ब १६ अर्ब ८१ करोड भित्रियो

काठमाडौं, पुस २९ । चालु आर्थिक वर्षको पाँचौ महिनामा विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार मंसिर मसान्त सम्ममा विप्रेषण आप्रवाहमा करिब ११