२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


चालू योजनाहरू छिटो सम्पन्न गर्न सरकारलाई डा. महतको सुझाव

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले ठूला योजनाहरू अघि बढाउँदा त्यसमा लाग्ने लागत र प्रतिफलको गम्भीर ढंगले विश्लेषण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनुभयो ।