१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव संसदको सम्पत्ति रूपमा रहन्छ : सचिवालय

काठमाडौं । संघीय संसद सचिवालयका सहसचिव एवम् प्रवक्ता रोजनाथ पाण्डेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोग प्रस्ताव संसदको सम्पतिको रुपमा रहने बताउनुभएको छ । सरकारले मंगलबार रातिबाट संघीय संसदको अधिवेशन अन्त्य