६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


निलम्बित प्रधानन्यायाधीशकाे निवासमा पुग्यो मानवअधिकार आयोगको टोली

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराको निवासमा राष्ट्रिय मानवअधिकार आयोगको टोली अनुगमनकाे लागि पुगेको छ। जबराले सञ्चारमाध्यमहरुमा आफूलाई नजरबन्दमा राखेको बताएपछि आयोगकाे टाेली अनुगमनकाे लागि पुगेकाे हाे । आयोगका प्रवक्ता