७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


योग्यताक्रम विपरितको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकको प्रदर्शन

काठमाडौं । एमडी/एमएस, एमबीबीएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाविरुद्ध चिकित्सकहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । बुधबार माईतीघर मण्डलामा भेला भएर चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च