२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


ठाउँ अभावले चिडियाखानामा क्षमता भन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता

काठमाडौं । राष्ट्रिय प्रकृति संरक्षण कोषले चिडियाखानामा क्षमता भन्दा बढी वन्यजन्तुहरु राख्नुपर्ने बाध्यता रहेको गुनासो गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको २८ वर्ष पूरा गरेको

पुनः सञ्चालनमा सदर चिडियाखाना : आगन्तुक खुसी, प्रशासनलाई राहत

कोभिडका कारण बन्द हुँदा चिडियाखानाले चर्को आर्थिक अभाव झेल्दै आउनुपरेको थियो । अहिले पुनः सञ्चालनमा आएसँगै राहत भएको चिडियाखानाकी प्रवक्ता लीना चालिसे बताउनुहुन्छ ।

लयमा फर्कँदै चिडियाखाना, पशुपंक्षी हेरचाहको जिम्मा लिन प्रशासनको आग्रह

दैनिक १० हजार दर्शक आउने चिडियाखानामा कोभिडको सुधारिएसागै दर्शक बाक्लिएका छन् । यहाँको वातावरणबाट प्रफुल्लित उनीहरू सुधार गनुपर्ने पक्षको बारेमासमेत सुझाव दिएका छन् ।

आम्दानी नहुँदा चिडियाखानाको अवस्था विजोग, जनावरलाई खाना खुवाउनै मुस्किल

वार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले आधा जस्तो आम्दानी घटेको चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले जानकारी दिनुभयो ।

सेताे रतुवा मृग चिडियाखानामा

चिडियाखानाका भेटनिरियन डा. पर्वतजंग थापाले सेतो रतुवामृग चिडियाखानाले जिम्मा लिएको जानकारी दिनुभयो । यो प्रजातिको मृग लाखौँमा एक मात्रै भेटिने भन्दै लोपोन्मुख अवस्थामा रहेको उहाँले बताउनुभयो ।

बर्दिया निकुञ्जका कर्मचारीमाथि आक्रमण गर्ने नरभक्षी बाघलाई ल्याइयो सदर चिडियाखाना

काठमाडौं, चैत २४ । बर्दिया राष्ट्रिय निकुञ्जमा गैडा गणनामा खटिएका व्यक्तिलाई आक्रमण गर्ने नरभक्षी बाघलाई ललितपुर स्थित सदर चिडियाखानामा ल्याइएको छ । निकुन्जको टोलीले आइतबार साँझ नियन्त्रणमा लिएको बाघलाई मंगलबार

सदर चिडियाखाना खुल्यो, स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाई

काठमाडौं । कोरोना महामारीले गत चैत ७ गतेदेखि बन्द भएको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि खुलेको छ । नेपाल सरकारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसीएमसी) को निर्णयपछि आवश्यक स्वास्थ्य सतर्कता अपनाई

सदर चिडियाखाना बिहीबारबाट खुल्ने

काठमाडौं । कोरोना महामारी सुरु भएसँगै गत चैत ७ गतेदेखि बन्द रहेको सदर चिडियाखाना भोलिदेखि खुल्ने भएको छ । सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्दै चिडियाखाना खोल्न लागिएको

आम्दानी शून्य चिडियाखानालाई ललितपुर महानगरको आर्थिक सहयोग

काठमाडौं, कात्तिक ६ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावका कारण चिडियाखानामा रहेका वन्यजन्तुलाई खाना खुवाउन समस्या भएपछि महानगरपालिकाले १० लाख रुपैयाँ आर्थिक

चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा

काठमाडौं, भदौ १८ । ललितपुरको जावलाखेलस्थित केन्द्रीय चिडियाखाना आर्थिक अभावका कारण बन्द हुने अवस्थामा पुगेको छ । सरकारले गत चैत ११ गतेदेखि ‘लकडाउन’ गरेपछि चिडियाखानाको आम्दानी नहुँदा आर्थिक अभाव हुन