लिगको कुरा फरक भएको तर्क गर्दै भण्डारीले फाइनलमा जुन टिमले राम्रो खेल्ने त्यहिँ टिमले उपाधि जित्ने बताए । फाइनलमा सबै टिमलाई दबाब हुने उनले बताए ।
शुक्रबार भएको खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको चितवनले २ खेल अगावै प्लेअफमा स्थान पक्का गरेको हो ।
काठमाडौं, असोज १० । चितवन टाइगर्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा विराटनगर वारिवर्सलाई २ विकेटले पराजित गर्दै
चितवनबाट पाकिस्तानका अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी डानिश अजिजले समेत खेल्ने छन् । चितवनको कप्तानी नेपाली राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले गर्ने छन् ।