२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


देशभर ७ सय ५२ वटा गैँडा

सबैभन्दा धेरै गैंडा चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र आसपासका वन क्षेत्रमा छन् । त्यहाँ मात्र ६ सय ९४ वटा गैंडा रहेको राष्ट्रिय गणनाका क्रममा पाइएको छ ।

नगरपालिका र लुमन्तीको सहयोगले नौलो बन्दै चितवनको माझी–मुसहर बस्ती

सानो घर, खरको छानो, अस्तव्यस्त वातावरणकाबीच शिक्षा स्वास्थ्यको चेतनामा समेत कमी भएको टोल अहिले भने परिवर्तन भएको छ । दैनिकी नै कठिन भइरहँदा नगरपालिका र लुमन्ती नामक संस्थाको सहयोगमा उनीहरूले

नारायणी नदीको धारनै परिवर्तन गर्ने

चितवन, चैत २७ । नारायणी नदीमा नदीजन्य पदार्थको उत्खनन्को जिम्मा पाएको ठेकेदार कम्पनीले नदीको धारनै परिवर्तन गरेपछि विवाद भएको छ । भरतपुर महानगरपालिकाले निकालेको ठेक्कामा छनौट भएको ठेकेदार कम्पनीले नारायणी

पत्रकार महासंघ चितवनको अध्यक्षमा नारायण अधिकारी

कार्यसमितिको उपाध्यक्षमा अधिकारी प्यानलका प्रकाश ज्ञवालीले १३० मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी रिमाल प्यानलका रामकान्त पौडेलले १२४ मत मात्र ल्याउनुभयो । उपाध्यक्ष महिलामा प्रमिता ढकाल १४१ मत सहित विजयी हुनुभयो

तुवाँलोको कारण पाँच दिनदेखि हवाई सेवा ठप्प (भिडियोसहित)

डोलराज रानाभाट भरतपुर । सधै हवाईजहाजको ओहोरदोहोरले निकै रमाईलो अनुभूति गर्न सकिने भरतपुरको यो एयरपोर्ट एरीया अहिले चकमन्न देखिन्छ । हवाईजहाज बस्दा र उड्दाको आवाजले ध्यान उतैतिर खिच्दा सबैको आँखा

नारायणी किनारमा दुवै दिन होलीको रौनक

चितवनको टाँडीबाट होली खेल्दै नारायणी नदी किनार आइपुग्नुभएका भुवन लामा साथीहरूसँग रमाइलो गर्दै हुनुहुन्थ्यो । विद्यालय समेत बन्द भएपछि विद्यार्थी मोनिका सुनार पनि साथीहरूसँग होली खेल्दै हुनुहुन्छ ।

मिस एण्ड मिस्टर थारुको उपाधि लिभा र प्रशान्तलाई

त्यसैगरी बेस्ट फोटोजेनिक नेहा चौधरी, बेस्ट ट्यालेन्ट प्रतिभा चौधरी, बेस्ट कल्चरल रिप्रेजेन्टिटिभ सोनु चौधरी, बेस्ट डिसिपिलिन लिभा चौधरी थारु, बेस्ट वाक प्रतिभा चौधरी, खल्ती पब्लिक च्वाइस र बेस्ट पर्सानालिटिको अवार्ड

चितवनमा तरकारीमा अत्याधिक विषादीको प्रयोग

चितवन । चितवनमा उत्पादन हुने तरकारीमा अत्याधिक विषादी प्रयोग भएको पाइएको छ । कालिमाटी र महानगर फलफूल तथा तरकारी थोक बजारमा गरिएको परीक्षणमा अत्यधिक विषादी भेटिएपछि किसानलाई सचेत बनाउन सचेतना

चितवन, सिन्धुली र पाँचथरमा भएका सवारी दुर्घटनामा चारको मृत्यु, ६ जना घाइते

चितवन सिन्धुली पाँचथर । चितवन, सिन्धुली र पाँचथरमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । ट्रकले कारलाई ठक्कर दिदाँ चितवनमा २ जनाको मृत्यु भएको हो ।

स्व. विजय खड्गी स्मृति गोल्डकप बिहीबारदेखि सुरु

चितवन, चैत ११ । चितवनमा बिहीबारदेखि स्व. विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । चितवन जिल्ला फुटवल संघको आयोजनामा नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको