३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


ग्याँसको बुलेटमा मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु

चितवन, कात्तिक १६ । चितवनको मिलनचोकमा ग्याँसको बुलेटमा मोटरसाइकल ठोक्किदा आइतबार एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल पछाडी बसेका राप्ती नगरपालिकाका मनोज सुनार छन् । टाँडीबाट भरतपुर तर्फ

चाडपर्वमा पनि सुनसान बन्यो सौराहा

डोलराज रानाभाट (ईमेज)चितवन, कात्तिक १६ । चाडपर्वको समयमा गुल्जार हुने सौराहाको पर्यटन बजार सुनसान देखिन्छ । सधै यहि सिजनमा यहाँका पर्यटन व्यवसायीलाई आन्तरिक तथा बाह्य पर्यटकको स्वागत गर्न भ्याइनभ्याइ हुन्थ्यो

चितवनमा ८२ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु

चितवन, कात्तिक १६ । पुरानो मेडिकल कलेजमा उपचाररत एकजना वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका–५ का ८२ वर्षीय पुरुष रहेको अस्पतालले जनाएको छ ।

दशैंमा चितवनमा १० ओटा सडक दुर्घटना, तीनजनाको मृत्यु

चितवन, कात्तिक १३ । घटस्थापनादेखि विजयादशमीको एकादशमीसम्म अर्थात् कात्तिक १ देखि ११ गतेसम्म चितवनमा मात्रै १० ओटा सडक दुर्घटना भएका छन् । उक्त दुर्घटनामा १६ ओटा सवारी दुर्घटनामा परेको जिल्ला

चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचार गराइरहेका नवलपुर जिल्ला गैंडाकोट नगरपालिका–२ निवासी ५४ वर्षीय पुरुषको हिजो साँझ कोरोनाका कारण मृत्यु

चितवनमा कोरोनाबाट ५४ वर्षीय पुरुषको मृत्यु

चितवन, कात्तिक ११ । चितवनमा थप एक कोरोना (कोभिड १९) सङक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरको गैडाकोट नगरपालिका २ का ५४ वर्षीय पुरुषको मृत्यु भएको हो

चितवनमा दुई संक्रमितको मृत्यु

भरतपुर, कात्तिक ११ । चितवनमा थप दुई कोरोना (कोभिड १९) सङ्क्रमितको मृत्यु भएको छ । गोरखा बारपाक सुलिकोट गाँउपालिका १ का १९ वर्षीय युवतीको मंगलबार दिउँसो मृत्यु भएको भरतपुर अस्पतालका

चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

चितवन । चितवनमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका– ११ का ५६ बर्षिय पुरुषको मृत्यु भएको हो । श्वासप्रश्वाशमा समस्या आएपछि उनको भरतपुर अस्पतालको आइसीयुमा

चितवनमा कोरोनाबाट तीनजनाको मृत्यु

चितवन, कात्तिक ७ । जिल्लाका दुई अस्पतालमा उपचारका क्रममा रहेका तीनजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा दुई र भरतपुर अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो ।

तीन लाख २१ हजार नक्कली नोट बरामद

चितवन, कात्तिक ६ । चितवनको भन्डारामा मकैको खलियामा लुकाइराखेको लाखौं नक्कली रुपैयाँ प्रहरीले बरामद गरेको छ । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–८ का २६ वर्षीय जितबहादुर लोप्चनले लुकाइराखेको तीन लाख २१