६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


चितवनको चेपाङ समुदायलाई दशैं दसा बन्दै, महामारीले चुल्हो बल्नै गार्‍हो

चितवन । चितवनका चेपाङ समुदायका बस्तीहरुमा यसपटक दशैले कु्नै चहलपहल ल्याउन सकेको छैन । वर्षभरी ज्याला मजदुरी गर्ने र कमाएको पैसाले दशै मान्ने चितवन इच्छाकामना गाउँपालिकाका चेपाङहरुलाई यस पटक लकडाउन

चितवनमा जागिरे दाजुभाईको लोभलाग्दो कृषि कर्म

चितवन । युवाहरुले कृषि कर्म गर्न हुँदैन भन्ने सोचाइलाई चितवनका दुई दाजुभाईले चिरेका छन् । भरतपुर चम्पानगरका उनीहरुले युवाहरुको परिश्रम कृषिमा खर्च गर्नसके परिवर्तन सम्भव हुने भन्दै कृषिलाई नै पेशा

चितवनमा इन्धनबिनै गुड्यो गाडी ! (भिडियो)

चितवन, असोज ३० । इन्धनबिना गाडी गुडाउन सकिन्छ भन्ने सुन्दा अनौठो लाग्नसक्छ । तर, भरतपुर महानगरपालिका-६ का सफल र कुशल पौडेल दाजुभाइले इन्धनबिना सवारी-साधन गुडाएर सबैलाई देखाइदिएका छन् । ‘लकडाउन’का

चितवनमा तरकारी तथा फलफूलमा विषादी परीक्षण सेवा आजबाट सुरु

चितवन । लकडाउन र कोभिड– १९ को संक्रमण जोखिमका कारण वन्द भएको विषादी परीक्षण सेवा आजबाट सुरु भएको छ । महानगर फलफूल तथा तरकारी बजार भरतपुर– २ मा रहेको विषादी

चितवन र बागलुङमा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

चितवन/बागलुङ । चितवनका थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालका अनुसार संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका ३० जना, राप्ती नगरपालिकाका ७ जना, खैरहनी नगरपालिकाका ५

चितवनमा ९० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु

चितवन, असोज २८ । चितवनमा एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्युहुनेमा भरतपुर महानगरपालिका–९ का ९० वर्षीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार यही असोज ९

चितवनमा कोरोना संक्रमितको मृत्युदर उच्च

चितवन, असोज २७ । समग्र देशको तुलनामा चितवनमा कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण हुने मृत्युदर उच्च पाइएको छ । अन्य जिल्लाबाट उपचारका लागि यहाँ आएर मृत्यु भएकालाई छाड्दासमेत जिल्लाको मृत्युदर १।२८

चीनबाट उन्नत जातको गाई ल्याउने योजनाको कृषकले गरे विरोध

चितवन, असोज २६ । चीनबाट उन्नत जातको गाई ल्याउने वाग्मती प्रदेश सरकारको योजनालाई चितवनका दुग्ध उत्पादक कृषकहरुले विरोध गरेका छन् । गाई ल्याउने र उच्चतम प्रविधि प्रयोग गरी उत्पादनदेखि बजारीकरणमा

कृषि सर्वेक्षण तथ्याङ्क सार्वजनिक

चितवन, असोज २६ । जिल्लामा एक लाख आठ हजार ५७० परिवार कृषि पेशामा आवद्ध रहेको एक तथ्याङ्क सार्वजनिक गरिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जिल्लामा गरेको सर्वेक्षण तथ्याङ्कले

चितवनमा ‘विक्रम प्रसाद’नामक हात्तीको मृत्यु, पूजापाठ गरी अन्त्येष्टि

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मरिरहेको समय हात्तीको पनि मृत्यु भएको छ । बेलशहर पोष्टमा रहेको १९ वर्षको विक्रम प्रसाद नामको हात्ती मरेको हो । बच्चा उमेरदेखि नै बिरामी