२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मौन अवधिको उल्लंघन गर्दै अध्यक्ष दाहाल चितवनमा घुमफिर

काठमाडौं । निर्वाचनको मौन अवधि उल्लंघन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल चितवनका विभिन्न स्थानीय तहमा घुमफिर गर्नुभएको छ । बुधबार साँझ चितवन गएर बस्नु भएका दाहाल बिहीबार बिहान माडी नगरपालिकामा

चितवनमा ८१ महिला मतदान अधिकृत

काठमाडौं । चितवन जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला छन् । चार

चितवनको एउटै फार्मका १ लाख १६ हजार कुखुरामा बर्डफ्लु

बर्डफ्लु देखिएका फार्ममा दुई लाख ३३ हजार ३१२ लेयर्स कुखुरा मारिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरले जनाएको छ । माघ २८ गते पहिलोपटक पूर्वी चितवनको राप्ती नगरपालिकामा देखिएको

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । आइतबार बिहान घाँस काट्न कुमरोज मध्यवर्ती सामुदायिक वनमा गएका खैरहनी नगरपालिका–१३ बैरियाका ६५ वर्षीय नारायण दाहालको बाघले आक्रमण गर्दा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । राप्ती घाँसे

चितवनमा पौडेलले उम्मेदवारी फिर्ता नगर्ने

काठमाडौं । गठबन्धनलाई सबैभन्दा अफ्ठ्यारो परेको चितवनस्थित भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस नेताले हालेको स्वतन्त्र उम्मेदवारी फिर्ता नहुने भएको छ । सत्ता गठबन्धनबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु

चितवनमा टेम्पो पल्टिँदा चालकको मृत्यु

काठमाडौं । चितवनको खैरहनी नगरपालिका–८ मगनी गाँउमा बिहीबार राति टेम्पो पल्टिँदा चालकको मृत्यु भएको छ । टुंगराबाट पर्सा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–०१ ह १६२१ नम्बरको टेम्पो अनियन्त्रित भई

चितवनको माडीमा एमाले र राप्रपाबीच तालमेल

माडीमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिनुभएको हो ।

बागी उम्मेदवार फकाउन चितवन पुगे गृहमन्त्री खाँण

काठमाडौं । नेपाली कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री बालकृष्ण खाँण बुधबार चितवन पुग्नुभएको छ । भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उम्मेदवार दिएपछि उहाँसँग डिल गर्न खाँण

चितवनमा माइक्रोबसको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१९ शारदानगरमा बुधबार बिहान माइक्रोबसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा शारदानगर टाउन बस्ने अन्दाजी ५६ वर्षीय लक्ष्मण राई रहेका छन् ।

भरतपुरको मेयरमा रेणु दाहालको उम्मेदवारी दर्ता

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहालले उम्मेदवारी दर्ता गराउनुभएको छ । गठबन्धन दलबाट भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले सोमबार अपरान्ह उम्मेदवारी