काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्ता गठबन्धनका सबै दलहरुलाई चित्त बुझाउने गरी सिट बाँडफाँट गरिने दाबी गर्नुभएको छ । नेपाली कांग्रेसका संस्थापक तथा २०४६ सालको आन्दोलनका सर्वोच्च नेता