काठमाडौं । काठमाडौंमा चित्रकला तथा मूर्तिकला प्रदर्शनी सुरु भएको छ । काठमाडौं महानगरपालिकाको शिक्षामा सीप कार्यक्रम अन्तर्गत काठमाडौंको नक्शालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा सो कलाकृतिहरुको प्रदर्शनी सुरु गरिएको हो ।
काठमाडौं । काठमाडौंमा गत शनिबारदेखि पाँच दिने तेस्रो अन्तर्राष्ट्रिय वाटरकलर फेष्टिवल सुरु भएको छ । कुल ३९ देशका ३४३ कलाकृति प्रदर्शनीमा राखिएको उक्त कला महोत्सवमा सहभागी हुनका लागि स्वदेशी तथा
चित्र कोर्नु र कविताका हरफ लेख्नु एउटै हो । रंगले र ब्रसले पनि नयाँ–नयाँ आयाम अनि सन्देश खोजिरहेको हुन्छ । रंगले भाव र भावले रंग खोजिरहँदा सर्जकले प्राण भर्ने काम
नरेन्द्र मानन्धरकाठमाडौ । नेपालको हिमाल, पहाड र तराईको प्राकृतिक छटाले सबैलाई लोभ्याउँने गरेको छ । यहाँको हजारौं वर्ष पुरानो मौलिक सभ्यता, कला संस्कृति, भाषा, जनजीवन विदेशीहरुको लागि समेत प्रेरणाको स्रोत
प्रसिद्ध पौभा कलाकार चित्रकारले सन् १९४२ तिर यी चित्रहरू बनाउनुभएको थियो । चित्रकलामा नेपाल भाषाबाट चित्रको वर्णनसमेत गरिएको छ ।
आर्ट कलेक्टर मार्फत चीन पुगेको यो चित्रकला सन् २०१४ मा पहिलो पटक प्रर्दशन भएपछि अहिले चीनमा नेपाली कलाको रूपमा चर्चित भएको छ । कला पारखीहरूले यसलाई किन्नको लागि मात्र १२