१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


वर्तमान सरकारका प्रधानमन्त्री दाहाल नभइ ओली हुन् : सांसद केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नभइ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नै भएको बताउनुभएको छ । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उहाँले यस्तो

संसद्को तस्बिर असाध्यै डरलाग्दो : चित्रबहादुर केसी

काठमाडाैं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य चित्रबहादुर केसीले अहिलेको संसद्को तस्बिर असाध्यै डरलाग्दो देखिएको बताउनु भएकाे छ । बिहीबार प्रतिनिधिसभामा सम्बोधन गर्दै केसीले यस्ताे बताउनु भएकाे हाे ।

देश झनै संकटमा जानसक्ने स्थिति देखियो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षले नै सरकारको समर्थन गरेपछि देश झनै संकटमा जानसक्ने आशंका व्यक्त गर्नुभएको छ । उहाँले सरकारलाई खबरदारी गर्ने प्रमुख प्रतिपक्षले सरकारलाई समर्थन

अहिले देशमा मन्त्री र सांसद बन्ने कारखाना खोल्ने काम भइरहेको छ : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको राजनीतिक संस्कृतिले संघीयतालाई बचाउन नसकिने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष केसीले देशमा

दलप्रति वितृष्णा बढ्यो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा नवनिर्वाचित प्रतिनिधिसभाका सदस्य चित्रबहादुर केसीले अझै पनि देशमा लोकतन्त्र स्थिर नभएको टिप्पणी गर्नुभएको छ । केसीले मंसिर ४ मा सम्पन्न निर्वाचनमा स्पष्ट बहुमत कसैले

बाग्लुङ १ बाट चित्रबहादुर केसी निर्वाचित

काठमाडौं । बाग्लुङ १ बाट राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसीले २१ हजार ४५१ मत प्राप्त गरि विजयी हुनुभएको छ भने एमालेका

संविधान जोगाउन गठबन्धनले जित्नुपर्छ : अध्यक्ष केसी

काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बागलुङ–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार चित्रबहादुर केसीले आसन्न सङ्घ र प्रदेशको चुनाव सत्तारुढ गठबन्धनले जित्नुपर्नेमा जोड दिनुभएको छ । गठबन्धन दलद्वारा आज बागलुङ सदरमुकाममा

गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु हो : अध्यक्ष केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गठबन्धनलाई भोट नदिनु बेइमानी गर्नु भएको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित पाँच दलिय गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले गठबन्धनलाई भोट

अमेरिकाले एमसीसीका नाममा खसी देखाएर फर्सी भिडाउन खोज्यो : अध्यक्ष केसी

अध्यक्ष केसीले गठबन्धन एमसीसी पारित गर्न, देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको बिक्री गर्न र सत्तामा रजाइँ गर्न नबनेको बताउनुभयो । उहाँले गठबन्धन नेपाली कांग्रेस बाहेकका अन्य पार्टीले संशोधन गरी पास

पार्टीको अन्तरविरोध बाह्य शक्तिलाई सुनाएर औकात देखाउनुहुँदैन : अध्यक्ष केसी

नेकपा (एमाले)को १०औं महाधिवेशनमा शुभकामना दिने क्रममा अध्यक्ष केसीले नेपालको कम्युनिष्ट आन्दोलनमा सबैभन्दा बढी तीतोपिरो भएको बताउँदै पार्टीभित्रको अन्तराविरोधलाई बाह्य शक्तिलाई सुनाएर औकात देखाउन नहुने टिप्पणी गर्नुभयो ।