सिन्धुपाल्चोक । नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सुख्खा बन्दरगाहसम्म ४० फिटे कन्टेनरमा सामान ल्याउन सुरु गरिएको छ । बुधबारबाट ४० फिट लामो चिनियाँ कन्टेनरले पहिलो पटक नेपाली भूमिसम्म सामग्री ल्याएका