२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताको टोली काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिष्ट पार्टीका पोलिट्व्युरो सदस्य युयान च्याच्युन नेतृत्वको उच्चस्तीय टोली आइतबार काठमाडौँ आएको हो । पोलिट्ब्युरो सदस्य च्याच्युन