६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


चीनमा अन्नबाली उत्पादन दर प्रतिव्यक्ति ४७० किलोग्रामभन्दा बढी

काठमाडौं । चीनमा अन्नबाली उत्पादन दरको औसत मात्रा ४७० किलोग्रामभन्दा बढी रहेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ । यो विश्वको सरदर स्तरभन्दा बढी हो भने विश्वले मान्यता दिएको ४०० किलोग्रामको