१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सभामुख घिमिरेसँग चिनियाँ नेताहरुको भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेसँग नेपाल भ्रमणमा रहेका चीनको सीपीसी केन्द्रीय कमिटीका राजनीतिक ब्युरो सदस्य तथा चोङकिङ नगर कमिटीका सचिव युआन च्या च्युनसहितको टोलीले भेटवार्ता गरेको छ । काठमाडौंमा सोमबार