काठमाडौं । चीनले यही वर्षको अन्त्यसम्ममा कोरोना भाइरसविरुद्धको भ्याक्सीन तयार पार्ने घोषणा गरेको छ । चिनियाँ फर्मा कम्पनी सिनोफर्माले संयुक्त अरब ईमिरेट् (यूएई)मा भ्याक्सीनको तेस्रो चरणको परीक्षण भइरहेको जनाएको छ