३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025

रसुवा भन्सारमा राजस्व संकलन सुरु, सामानको जाँचपास प्रक्रिया धमाधम

रसुवा । तीन महिनापछि रसुवा भन्सार कार्यालयले राजस्व संकलन गर्न थालको छ । एक साता अघि आयात भएर रसुवा भन्सारमा राखिएको सामग्रीको भन्सार जाँचपास गरी राजस्व संकलन गरिएको छ ।