८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


अमेरिकाले चिनियाँ सामग्रीमा अतिरिक्त कर लगाउनु गलत : डब्लुटिओ

काठमाडौं । विश्व व्यापार संगठन (डब्लुटिओ) ले सन् २०१८ मा अमेरिकाले चिनियाँ सामग्रीमा लगाएको अतिरिक्त कर अन्तर्राष्ट्रिय व्यापारको सिद्धान्तविपरीत रहेको दावी गरेको छ । अमेरिकाले चीनका अत्याधुनिक प्रविधिको चोरी गरेर