वीरगन्ज । नेपालबाट भारत तर्फ चिनिया स्याउको खुलेआम तस्करी भइरहेको छ । वीरगन्जबाट सिमावर्ती भारतको रक्सौल, भेलाहि, सिकटा, आदापुर लगाएतका ठाउँहरुमा स्याउको तस्करी भएको हो । दैनिक २ ट्रक भन्दा
एजेन्सी । चीनले हालसम्म विदेशमा बसेका ११ लाख ८० हजार भन्दा बढी चिनियाँहरूलाई कोरोना विरुद्धको खोप लगाईएको जनाएको छ । लगभग १५० वटा मुलुकमा रहेका झण्डै १२ लाख चिनियाँहरुलाई काेराेनाविरुद्धको
काठमाडौं । गत चैत २५ देखि दिदै आएको चिनियाँ खोप भेरोसेल आजबाट काठमाडौंका तीन वटा खोपकेन्द्रमा लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम
काठमाडौं, चैत १८ । महानगरिय प्रहरी परिसर काठमाडौ र दरबारमार्ग प्रहरी वृतको संयुक्त टोलीले एटीएम मेशिनको कि बोर्ड ह्याक गर्ने चिनियाँ नागरिकलाइ पक्राउ गरेको छ । विभिन्न बैकको एटिएम बुथमा
काठमाडौं । चिनियाँ अनुदानको आठ लाख डोज कोभिडविरुद्धको खोप आज काठमाडौंमा आइपुगेको छ । चिनियाँ अनुदानको कोरोनाविरुद्धको ‘भेरासेल’ खोप काठमाडौं आईपुगेको हो । चीनको सिनोभ्याक बायोटेकले उत्पादन गरेको खोप २
काठमाडौं । चीनले अनुदानमा दिने आठ लाख डोज कोभिडविरुद्धको खोप सोमबार नेपाल आउने भएको छ । बेइजिङमा तयार अवस्थामा राखिएको खोप सोमबार नेपाल आइपुग्ने भएको हो । खोप लिनका लागि
देशभित्र अवसर नदेखेर नेपालबाट दिनहुँ सयौं युवा कामको खोजीमा विदेश जाने गर्छन् । तर, केही विदेशी नागरिकहरु भने नेपालमा आएर भाग्य अजमाइरहेका छन् ।
काठमाडौं । नेपालमा सन् २०२१ पछि पर्यटक आगमनमा सुधार देखिएको छ । तर, आगमन वृद्धिदर भने न्यून छ । अध्यागमन विभागका अनुसार जनवरी र फेब्रुअरी महिनामा गरी कुल १८ हजार
काठमाडौं । भारतले नेपालमा उत्पादन भएको बिजुली आफ्नो बजारमा पुर्याउने बाटो खुला गरेको छ । तर चिनियाँ लगानीबाट उत्पादित बिजुलीलाई प्रतिबन्ध लगाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत्
काठमाडौं । केही दिनअघि बन्द भएको तातोपानी नाका पुनः सञ्चालनमा आएको छ। जनवरी २१ देखी मितेरी पुल मर्मत गर्ने भन्दै बन्द गरिएको नाका बिचमा २ दिन खुलेर पुनःबन्द भएको थियो