१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अन्नपूर्ण चिनी उद्योगले अझै चार कराेड भुक्तानी नगरेकाे उखु किसानकाे गुनासाे

उद्योगपति अग्रवालले विभिन्न जालझेल गरेर प्रतिक्विण्टल ३६ रुपैयाँ किसानलाई कम भुक्तानी गरेको बताउनुभयो । किसानले अझै पनि किसानको झण्डै चार करोड रुपैयाँ भुक्तानी पाउनु पर्नेछ ।

चिनी उद्योगलाई उखु अभाव, भारतबाट पैसा तिरेर ल्याउँदा नेपाली किसानको भुक्तानी फेरि रोकियो

प्रकाश मैनालीसर्लाही । किसानले लगाएको उखु सकिन थालेपछि जिल्लाका चिनी उद्योग भारतबाट उखु मगाउन थालेका छन् । महालक्ष्मी चिनी उद्योगमा किसानले उखु ल्याउन छाडेपछि भारतबाट उखु ल्याउनुपरेको हो । नेपाली

चिनी उद्योगीलाई पक्राउ पूर्जी

सर्लाही, पुस २ । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगका सञ्चालक राकेश अग्रवाल विरुद्ध जिल्ला प्रशासन कार्यालय सर्लाहीले पक्राउ पूर्जी जारी गरेको छ । उखु किसानको वर्षौंदेखिको करोडौं रकम भुक्तानी नदिएको

उखु किसानको पसिनाको मोल छिट्टो देउ: वरिष्ठ नेता पौड्याल

काठमाडौं । नेपाली कााग्रेसका वरिष्ठ नेता रामचन्द्र पौड्यालले उखु किसानको माग सरकारले तुरुन्तै पूरा गर्नुपर्ने बताउनु भएको छ । आफ्नो उखुको मोल चिनी उद्योगहरुबाट नपाएपछि काठमाडौंमा किसानहरुले प्रदर्शन गरिरहेकाले किसानको

चिनी उद्योगले समयमा भुक्तानी नदिदा किसानहरु भेली उद्योगमा उखु बिक्री गर्दै

हरि शर्मा (इमेज)नवलपरासी, मंसिर २८ । चिनी उद्योगहरुले समयमा भुक्तानी दिन छाडेपछि पश्चिम नवलपरासीका उखु किसानहरुले भेली उद्योगमा उखु बिक्री गर्न थालेका छन् । उद्योगलाई उद्यारो दिनुभन्दा नगदै पाइने भएकाले

उद्योगपतिविरुद्ध ठगी मुद्दा चलाउन उखु किसानको माग

नवलपरासी, साउन ११ । पश्चिम नवलपरासीका उखु किसानहरुले भुक्तानी दिन अटेरी गर्ने लुम्बिनी चिनी उद्योग सुनवलका उद्योगपतिमाथि ठगी मुद्दा चलाउन माग गरेका छन् । किसानहरुको टोलीले ३ वर्षअघि देखिको भुक्तानी