डडेल्धुरा । सुदूरपश्चिम प्रदेशमा मातृ तथा नवजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउनु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । मातृ तथा शिशु स्याहारमा संलग्न स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिबाट गुणस्तर सुधार गर्न सकिने