१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


२७ वर्षअघि प्रेम प्रस्ताव राखेकै ठाउँबाट चिप्लिएर मृत्यु

एजेन्सी । बेलायतमा पुरानो यादहरुलाई स्मरण गर्न प्रेम प्रस्ताव राखेको ठाउँमा गएका एक जोडीको नराम्रो घटना भएको छ । यो दुर्घटनामा श्रीमानले ज्यान गुमाए भने श्रीमती गहिरो पीडामा परेकी छिन्