१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सलमान र चिरञ्जीवी अभिनित फिल्म ‘गडफादर’को टिजर सार्वजनिक

एजेन्सी । दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र भारतीय अभिनेता सलमान खान अभिनित फिल्म ‘गडफादर’को टिजर सार्वजनिक भएको छ । चिरञ्जीवीको जन्मदिनको अवसरमा सार्वजनिक भएको १ मिनेट ३४ सेकेन्ड लामो टिजरले