पाँच उम्मेदवारमा कसैले पनि पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसकेपछि शनिबार भएको छलफलमा प्रत्यासी मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सर्वसम्मत सभापतिमा चयन हुनुभएको हो ।
२१ सदस्यीय समितिमा अहिले कोषाध्यक्ष र केही सदस्य खाली रहेका छन् । खाली रहेको पदहरुमा पछि मनोनित गरिने संगठनका केन्द्रीय सदस्य एवम चितवन जिल्ला इन्चार्ज मनोज अर्यालले जानकारी दिनुभयो ।
जिल्लामा विद्यमान जनशक्ति अपर्याप्त हुने जनाउँदै थप सुरक्षाकर्मी माग गरिएको दुवै जिल्लाका सुरक्षा निकायका प्रमुख बताएका छन् ।
रौतहटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले एमाले नेतृत्वलाई खलनायकको संज्ञा दिँदै त्यसले आफ्नो राजनीतिक भविष्यमा कुनै प्रभाव नपर्ने जिकिर गर्नुभयो ।
एक सुपरीवेक्षकले चार जना गणक हेर्नेगरी व्यवस्था मिलाइएको र चितवनमा ८ सय ५७ गणक मुल गणनाका लागि खटिने छन् । अब कार्तिक २५ देखि मंसिर ९ गतेसम्मको मूल गणनाको तयारी
बलिङतर्फ काठमाडौंका जितेन्द्र मुखिया र रायन बर्लले २–२ तथा जनक प्रकाश, सन्दीप लामिछाने र गुलशन झाले १–१ विकेट लिए ।
तस्करहरूले एउटा गैंडाको तस्करीपछि नाम, ठाउँ र सिमकार्ड परिवर्तन गर्ने गर्छन् । एन्टिपोचिङ युनिट हेर्ने निकुञ्जका रेन्जर लक्षमण राय, तस्कहरूविरुद्ध कडा कदम नचाल्दा गैंडा जोगाउन कठिन हुने बताउनुहुन्छ ।
गैंडाले हानेपछि गम्भीर घाइते दराइको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गुरुङको शव बिहीबार बिहान महानगरपालिका–१७ शारदानगरको सिमलडाँडा नजिकैको नहरमा भेटिएको थियो । हत्या गरेर नहरमा शव फालिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
तर, गाउँलेहरुले भने सत्यतथ्य सार्वजनिक नहुँदासम्म शव नबुझ्न आग्रह गरेका थिए । सोमबार सुजिताका बुवाले अन्येष्टि गर्दा घाटमा स्थानीय अनुपस्थित थिए भने जनप्रतिनिधि तथा राजनीति दलका प्रतिनिधिहरूको उपस्थिति थियो ।